स्याङ्जा

स्यांग्जा जिल्लाअन्तर्गतका विभिन्न तालहरुको विवरण :

क्र.सं.

तलको नाम

स्थानीय तह

बर्षा यामको क्षेत्रफल (व.मि)

 

सुक्खा यामको क्षेत्रफल (व.मि)

उचाई

(मिटर)

कटुन्जे सुन्दरलेक

पुतलीबजार न.पा.-५

२०००

१८००

१०३०

सानीदह

आँधिखोला गा.पा.-१

७०६

0

२०३०

सुनपोखरी

गल्यांग न.पा.-७

१४१

0

१३१५

स्वरेकपोखरी

वालिंग न.पा.-१४

७२३

0

१६०६

ठूली दह

आँधिखोला गा.पा.-१

२०७६

0

२०६४

जम्मा

५६४६

१८००

 


- Share -