पर्बत

पर्बत जिल्ला अन्तर्गतका विभिन्न तालहरुको विवरण :

क्र.सं.

तालहरुको नाम

स्थानीय तह

बर्षा यामको क्षेत्रफल (व.मि)

 

सुक्खा यामको क्षेत्रफल (व.मि)

उचाई

(मिटर)

सानीदह

मोदी गा.पा.-८

१५४३ ५३८

१७७५

हरिपोखरी

फलेबास न.पा.-५

२६

0

११५६

पन्चासे पोखरी

मोदी गा.पा.-७

१७८५ १६१२

२२७९

रामजा ठूली पोखरी

मोदी गा.पा.-७

६२४६

0

१५५९

ठूलीपोखरी

कुश्मा न.पा.-१२

२१७८

0

१५५६

घिब्रंग पोखरी

मोदी गा.पा.-१

३५४३ ३५४३

२०३१

तल्लो गिजन पोखरी

मोदी गा.पा.-६

१७५

0

९४७

पौइंकोट पोखरी

महाशिला गा.पा.-१

९०

0

१६१२

गोर्लंग पोखरी

महाशिला गा.पा.-१

१५० १००

१९९६

१०

जलजला पुर्नागाउँ पोखरी

जलजला गा.पा.-२

९०० ७५०

१६०४

११

पोखरी बराह, तन्गल

मोदी गा.पा.-१

८५०

0

२०१५

१२

देउपुर ठूलो पोखरी

मोदी गा.पा.-२

१४५ ३५

१५४१

१३

सति पोखरी, खुरकोट

कुश्मा न.पा.-२

२३० १९५

१०३५

१४

शंकरपोखरी

फलेबास न.पा.-३

४५

१४४०

१५

पोखरा भित्ताको पोखरी

फलेबास न.पा.-८

८५ ४५

१२४४

१६

छाम्मिको पोखरी

फलेबास न.पा.-७

६५

0

१०२१

१७

जमपुरपोखरी

महाशिला गा.पा.-१

६५

0

१८७३

१८

गौराड़ी पोखरी

महाशिला गा.पा.-१

७३

0

१९९६

१९

लम्तुन पोखरी, पाखापानी

महाशिला गा.पा.-४

७७५ ५४५

१५२३

२०

एक्काने पोखरी, पाखापानी

महाशिला गा.पा.-४

३२५ १८५

१७८८

२१

मल्कवंग पोखरी, पाखापानी

महाशिला गा.पा.-४

४२५ १५५

१८७२

२२

सरुन्चौर पोखरी

कुश्मा न.पा.-३

६३ ३५

१५५६

२३

अर्जिकोट पोखरी

कुश्मा न.पा.-१२

१०३

१३११

२४

गैनेवारी पोखरी

फलेबास न.पा.-३

५३ २३

१३२४

२५

काउले पोखरी

जलजला गा.पा.-९

७१ ५८

१९१४

२६

ओख्रेनी पोखरी

जलजला गा.पा.-६

१०३ ८७

२१९४

२७

हरेजा पोखरी

जलजला गा.पा.-९

१३३ १५

१९१३

२८

जेसरा पोखरी

जलजला गा.पा.-९

७५ ६८

१६९६

२९

आहाले पोखरी

महाशिला गा.पा.-५

६१

१६९१

३०

सप्तारिसी पोखरी

महाशिला गा.पा.-५

८३

१७५०

३१

भकिम्ले ठुलो पोखरी

महाशिला गा.पा.-५

३०५ ११३

१६६३

३२

चिहानडांडा पोखरी

महाशिला गा.पा.-६

४३

१८९३

३३

घन्टेडांडा पोखरी

महाशिला गा.पा.-६

३१

0

१९६८

जम्मा

१२३५९ २७४०

 


- Share -